Manaslu Books and Stationery , Bu. Na. Pa. - 10, Kapan, Bhandarigarment Chowk, Ktm
EPS-TOPIK 2025-26 UBT/CBT
고용허가제 사전 (Employment Permit System Dictionary)
लेखक: चिरन खनाल
पाठ्यक्रम: २०१५ को नयाँ पाठ्यक्रम अनुसार आधारित
EPS-TOPIK परीक्षा दिने तयारी गर्दै हुनुहुन्छ?
तपाईंको तयारीलाई अझ सशक्त र व्यवस्थित बनाउनका लागि तयार गरिएको “ईपीएस शब्दकोष” पुस्तक हो, जुन कोरियन, नेपाली र अंग्रेजी भाषामा अध्यायअनुसार शब्दार्थ सहित तयार गरिएको छ। यो पुस्तक २०१५ को नयाँ पाठ्यक्रमलाई आधार मानेर UBT (Paper-Based) र CBT (Computer-Based) दुवै प्रकारका परीक्षार्थीका लागि उपयुक्त छ।
✅ नयाँ पाठ्यक्रम अनुसार सम्पूर्ण अध्यायहरूमा आधारित
– प्रत्येक पाठ (Lesson) मा प्रयोग भएका शब्दहरूलाई कोरियन–नेपाली–अङ्ग्रेजी भाषामा Alphabetical रूपमा प्रस्तुत गरिएको छ।
✅ भाषागत श्रेणी अनुसार वर्गीकरण
– पाठहरूमा प्रयोग भएका क्रिया (Verb), विशेषण (Adjective), क्रियाविशेषण (Adverb) हरूलाई छुट्टै पहिचानका साथ समावेश गरिएको छ।
✅ पर्यायवाची र विपरीतार्थक शब्दहरू
– विद्यार्थीहरूलाई शब्दको प्रयोग बुझ्न सजिलो होस् भनेर समान अर्थ (Synonyms) र विपरित अर्थ (Antonyms) हरू पनि समावेश गरिएको छ।
✅ थप विषयगत शब्द सूची
– महत्त्वपूर्ण सामानहरू, पेशा, सागसब्जी, मौसम, पशु–पंक्षी, धर्म, मातृभाव, रुचि, र खेलकुद सम्बन्धी शब्दहरूलाई समेटिएको छ।
✅ EPS-TOPIK परीक्षा अनुकूल चिन्ह र संकेतहरू
– पाठ्यक्रममा प्रयोग हुने सांकेतिक चिन्हहरू (Symbols) पनि समावेश गरिएका छन्, जुन परीक्षामा अत्यन्त उपयोगी हुन्छन्।
EPS-TOPIK UBT/CBT तयारी गर्ने सबै विद्यार्थीका लागि अनिवार्य अध्ययन सामग्री
भाषा बुझ्न, शब्द संकलन गर्न र सम्झन सहज
अध्यायअनुसार Word Meaning भएर Revise गर्न सजिलो
कोरियन भाषाको मूलभूतदेखि मध्य स्तरसम्म राम्रो पकड बनाउन सहयोगी
📌 सुझाव गरिन्छ:
यो पुस्तक EPS तयारी गरिरहेका विद्यार्थी, प्रशिक्षक, भाषा प्रशिक्षक केन्द्रहरू तथा स्वअध्ययन गर्न चाहने जो–कोहीका लागि अत्यन्त उपयोगी छ।